चितवनमा कोरोना संक्रमित डाक्टरलाई सामाजिक बहिस्कार !
काठमाडौं । चितवनमा एक जना कोरोना संक्रमित चिकित्सकलाई सामाजिक बहिस्कार गरिएको छ । पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्ववन्धु बगाले कोरोना संक्रमित भएको भन्दै समाजसेवीले घरमा ब्यानर...