राष्ट्रपति भण्डारीद्धारा औषधि (तेस्रो संशोधन) अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बुधबार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकि छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी...