आइसोलेसनमा नबस्ने संक्रमितलाई ६ महिनासम्म कैद हुनसक्छ : स्वास्थ्य मन्त्रालय
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसनमा नबस्ने कोरोना संक्रमितहरूलाई ६ महिनासम्म कैद गर्ने गरी कारबाही अगाडि बढाएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही संक्रमितहरू आइसोलेसनमा नबसेको जानकारी...