कलंकीमा ट्रकले पार्किङमा राखेको मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु
काठमाडौँ । कलंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको ट्रकले मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको बा ३...