२८ कार्तिक २०७७, शुक्रबार
आज तिहारको पहिलो दिन कागको पुजा गरी मनाइँदै
काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो-मीठो चीजबीज खान दिएर पुजा गरी मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग...