सहसचिव तथा उपसचिव दिग्दर्शन बजारमा
काठमाडौँ । सहसचिव तथा उपसचिवको तयारीमा रहेका प्रतिस्प्रर्धीकालागि बजारमा नयाँ खुराक आइपुगेको छ । पछिल्लो पाठ्यक्रममा आधारित रहेर डा. टोकराज पाण्डेद्वारा तयार पारिएको पुस्तकमा मामिलाको उठान र मामिला अनुसार सम्भाव्य...