नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान गरेको छ । बिहीबार बिहान हिमालयन एयरलाइन्समार्फत नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो । बंगलादेश प्रस्थान गर्नेमा २५...