काँग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक
काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको हो । प्रतिनिधिसभा सांसदसमेत रहेका पार्टीका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन...