देहरादुनमा कुटिएकामध्ये पाँच विद्यार्थी आइपुगे महेन्द्रनगर
काठमाडौँ। देहरादुनमा निर्घात कुटिएकामध्ये पाँच विद्यार्थी महेन्द्रनगर आइपुगेको जानकारी प्राप्त भएको छ । ती पाँचै जना विद्यार्थी रोल्पाका भएको बताइएको छ । कञ्चनपुर प्रहरीका अनुसार ती विद्यार्थीहरूको विषयमा छानविन भइरहेको...