कैलालीमा सशस्त्र प्रहरी जवान मृत फेला
कैलाली । कैलालीको धनगढी–१४ स्थित खुटिया खोलामा सशस्त्र प्रहरीका जवान मृत अवस्थामा फेला परेका छन् । सुदुरपश्चि प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेशकुमार सिंहले दिएको जानकरी अनुसार सुर्खेतको लेकबेसी नगरपालिका घर...