‘राजा’ को स्वागतका लागि एयरपोर्टमा उत्रिन आह्वान गर्दै राप्रपाले स्थगित गर्यो फागुन २५ को आमसभा
काठमाडौँ । राप्रपाले फागुन २५ गते काठमाडौँमा गर्ने भनेको आमसभा स्थगित गरेको छ । आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विमानस्थलमा उत्रिन आह्वान गरेको हो । बैठकले...