बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल, स्थायी कमिटी अनिश्चित
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच करिब ४ घण्टा लामो सम्वाद सकिएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास...