काठमाडौँमा कोरोना बारे निर्णय गर्न संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै
काठमाडौँ । काठमाडौंमा कोरोना संक्रमणविरुद्ध थप निर्णय गर्न काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै छ । बैठक अहिले १० बजे बस्ने भएको छ । बैठकले कोभिड–१९ सँग सम्बन्धित एरिया...