कार्यालयमा भिडभाड कम गर्न काठमाडौं जिल्ला प्रशासनको नयाँ नियम जारी
काठमाडौं । कोरोना भाइरस जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवाग्राहीको भीडभाड कम गर्न नयाँ नियम ल्याएको छ। सामाजिक दूरी कायम गर्न भन्दै कार्यालयले साउन १८ गतेदेखि लागू हुने गरी...