चाडपर्व मनाउन सरकारले ल्यायो नयाँ मापदण्ड (पूर्णपाठ)
काठमाडौं । सरकारले चाडपर्व, जात्रा मनाउनका लागि नयाँ मापदण्ड लागू गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकिँदै गरेको नेपालीहरुको चाड दशैं–तिहार, जात्रालाई मध्यनजर गर्दै नयाँ मापदण्ड लागू गरेको हो...