भेरी-बबई डाइभर्सन आयोजनालाई गति दिन मन्त्री बस्नेतको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको सूचीमा रहेको भेरी-बबई आयोजनालाई गति दिन निर्देशन दिएका छन् । मङ्गलवार आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीसँग छलफल गर्दै उनले तत्काल...