उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको अवस्थाबारे अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन
काठमाडौँ । उदयपुर र हेटौँडा सिमेन्ट उद्योग पूर्ण रूपमा सञ्चालन गर्न परेका समस्या र चुनौतीका विषयमा अध्ययन गरी समितिलाई प्रतिवेदन बुझाउन उद्योग समितिले सरकारलाई निर्देशन दिएको छ। बुधबार प्रतिनिधि सभा...