चुनावबारे संवाद गर्न राप्रपाले बुद्धिमान तामाङलाई दियो जिम्मा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि अन्य दलसँग सहमति र संवाद गर्न उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मा दिएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको...