स्वयंसेवकले ८ सय १३ वटा अस्थायी आवास बनाउँदा सरकार के हेरेर बसेको ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका स्वयंसेवकले भूकम्प प्रभावित क्षेत्रमा आठ सय १३ वटा अस्थायी आवास बनाउँदा समेत सरकारले चासो नदेखाएको बताएका छन् । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका...