नक्कली भुटानी शरणार्थी प्रकरण : चार जनालाई आज सम्पत्ति शुद्धीकरण विभागमा बुझाइने
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतले धरौटी बुझाएका तीनसहित चार जनालाई आज सम्पत्ति शुद्धीकरण विभागमा बुझाउन लागेको छ । उच्च अदालत पाटनले शुक्रबार धरौटीमा छाड्न आदेश दिए पनि...