ढिलो आएको भन्दै सहभागीले नाराबाजी गरेपछि सम्बोधन नगरी हिँडे मुख्यमन्त्री
काठमाडौँ । ढिलो आएर छिटो जान खोजेको भन्दै कार्यक्रममा सहभागीले नाराबाजी गरेका छन्। बिहीबार विराटनगरमा नेपाल पाराभेटनरी एण्ड लाइभस्टक एसोसिएसन कोशी प्रदेशले आयोजना गरेको ३४औँ स्थापना दिवसमा कोशी प्रदेशका मुख्यमन्त्री...