‘चुनाव हारेकालाई राष्ट्रिय सभामा लैजानु हुँदैन’
काठमाडौँ । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले चुनाव हारेकाहरूलाई राष्ट्रिय सभामा लैजान नहुने बताएका छन् । बुधबार काँग्रेसको शेखर-गगन पक्षको भेलामा उनले ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार चयनका...