सर्यो काँग्रेस महासमिति बैठक
काठमाडौँ । नेपाली काँग्रेसको कार्यसम्पादन बैठकले महासमितिको बैठक सार्ने निर्णय गरेको छ। शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा महासमितिको बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव भएको कार्यसम्पादन समितिका...