एमसीसी परियोजनालाई १२ बुँदे व्याख्यात्मक घोषणाअनुसार नै लागू गर्न आग्रह
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको एमसीसी अनुगमन समितिले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी परियोजनालाई १२ बुँदे व्याख्यात्मक घोषणाअनुसार नै लागू गर्न आग्रह गरेको छ । एमसीएको कार्यालयमा भएको एमसीसी परियोजनाबारेको...