१७ कार्तिक २०८०, शुक्रबार
झुटो विवरण पेस गर्ने दुई जनाको नागरिकता बदर
काठमाडौँ । सरकारले झुटो विवरण पेस गरी नागरिकता लिएको भन्दै दुई जनाको नागरिकता बदर गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । काभ्रेपलान्चोकबाट निमा तामाङ र...