समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने जसपाको निर्णय
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले मधेश प्रदेश सभाको समानुपातिक सांसद सञ्जिला कुमारी यादवलाई बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा आज बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले प्रदेशसभा...