माओवादी केन्द्रद्वारा सल्लाहकार श्रेष्ठको निधनप्रति शोक व्यक्त
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले पार्टी सल्लाहकार महालक्ष्मी श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ। पार्टी महासचिव देवप्रसाद गुरुङले आज एक विज्ञप्ति जारी गरी संविधानसभा सदस्य एवं पार्टी सल्लाहकार श्रेष्ठको ८२ वर्षको उमेरमा...