राष्ट्र बैँकले तोक्यो तिहारमा सुनचाँदीको असर्फी बिक्रीमा कोटा
काठमाडौँ । नेपाल राष्ट्र बैँकले यसपटक तिहारका लागि सुनचाँदी असर्फीको बिक्री कोटा तोकेको छ। तिहारका बेला सर्वसाधारणबाट सुनचाँदीको सिक्का, तक्मालगायतको माग बढी हुँदा बैँकले यसपटक कोटा तोकेको हो। राष्ट्र बैँकको...