कोटेश्वर-जडीबुटी खण्डका सुरुङ र फ्लाइओभर जापानले बनाउने
काठमाडौँ । काठमाडौँको ट्राफिक व्यवस्थापनमा सबैभन्दा ठूलो टाउकोदुखाइ बनिरहेको कोटेश्वर चोकको जाम हटाउन सरकारले फ्लाइओभर र सुरुङमार्ग बनाउने भएको छ । यसका लागि सरकारले करिब २५ अर्ब रुपैयाँ लगानी गर्ने...