वार्नर र मार्शको शतकमा अस्ट्रेलियाले पाकिस्तानलाई दियो ३ सय ६८ रनको लक्ष्य
काठमाडौँ । आइसिसी एक दिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियाले पाकिस्तानलाई ३ सय ६८ रनको लक्ष्य दिएको छ । बेङ्गलुरुको चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९...