१७ कार्तिक २०८०, शुक्रबार
विदेशी सहयोग सरकारी प्रणालीमा आउनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबाट समाधानका लागि यसपटक स्पष्टरुपमा दाबी पेश गर्नुपर्ने बताएका छन् । कोप-२८ मा नेपाल कसरी प्रस्तुत हुने भन्नेबारेमा...