विश्वकप क्रिकेटमा अफगानिस्तानले भारतलाई २७२ रन लक्ष्य
काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत भारतविरुद्ध अफगानिस्तानले २७२ रन बनाएको छ। भारतको अरुण जेट्ली स्टेडियम दिल्लीमा भइरहेको यो खेलमा अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा...