शैक्षिक गुणस्तर सुधारमा खाँडादेवी गाउँपालिकाको अभियान, गाउँ शिक्षा योजना निर्माण
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारको लागि अभियान नै सुरु गरेको छ । गाउँपालिकाले सो अभियान अन्तर्गत गाउँ शिक्षा योजना बनाउन लागेको छ । सो गाउँपालिकाले गाउँपालिकाको व्यवस्थित...