त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली घोषणा
काठमाडौँ । नेपाल क्रिकेट सङ्घले त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली घोषणा गरेको छ। आउँदो कात्तिक १ गतेदेखि काठमाडौँमा त्रिदेशीय टी-२० शृङ्खला आयोजना हुँदै छ। प्रतियोगितामा नेपाल, युएई र हङकङले प्रतिस्पर्धा...