कोशीमा चलखेल गरेर एमालेले मन्त्री छिराइहाल्यो : ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशमा दुई वटा गठबन्धन बनेको बताएका छन् । सोमबार धनगढीमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा सम्बोधन गर्दै प्रधानमन्त्री...