काठमाडौँ महानगरले २ अर्ब १५ करोड रुपैयाँ खर्चेर पैदलमार्ग मर्मत गर्दै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा दुई अर्ब १५ करोड रुपैयाँको लागतमा पैदलमार्गको मर्मत तथा सुधार गर्ने भएको छ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको...