कोशीको मुख्यमन्त्रीमा दाबी गर्दै काँग्रेसका कार्कीले बुझाए बहुमत सांसदको हस्ताक्षर
काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका सांसद केदार कार्कीले बहुमत सांसद (४७ जना) को हस्ताक्षर बुझाएका छन्। प्रदेश प्रमुख परशुराम खापुङ्गलाई भेटेर कार्कीले बिहीबार काँग्रेसका ८ जना र नेकपा...