भ्रष्टाचारविरुद्धको लडाइँ कुनै हालतमा रोकिँदैन : मन्त्री श्रेष्ठ
गोरखा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै हालतमा नरोकिने बताएका छन् । नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाको आयोजनामा सदरमुकाममा आजदेखि सुरु भएको बृहत् लोकदोहोरी...