दफावार छलफलका लागि समितिमा पठाइयो विद्युत् विधेयक
काठमाडौँ । विद्युत् विधेयक, २०८० लाई दफावार छलफलको लागि पूर्वाधार विकास समितिमा पठाइएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले समितिमा पठाउने प्रस्ताव पेस गरेका...