एमाले बागमती अधिवेशन : पाण्डेले फिर्ता लिए उम्मेदवारी
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष केशव पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन्। सकेसम्म सर्वसम्मतको प्रयास गर्ने भन्दै उनले उम्मेदवारी फिर्ता लिए पनि अन्य उम्मेदवारले भने आफ्नो आकाङ्क्षा कायमै राखेका...