पुराना दललाई रवि लामिछानेको अपिल- आगामी निर्वाचनमा हाम्रो जमानत जफत हुने परिस्थिती बनाइदिनुस्
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले आगामी निर्वाचनमा आफ्नो पार्टीको जमानत जफत हुने परिस्थिति बनाइदिन भन्दै पुराना दलप्रति व्यंग्य गरेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत लामिछानेले...