सङ्घीयताको विरोधमा असोज ३ गते देशव्यापी प्रदर्शन गर्दै राप्रपा नेपाल
काठमाडौँ । राप्रपा नेपालले आगामी असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको समीक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको विरोधमा राँके जुलुस प्रदर्शन गर्ने निर्णय...