नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि आज र भोलि च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ । सोमबार राति करिब १ बजेको समयमा हृदयघातका...