१९औँ एसियाली खेलकुद प्रतियोगिता आजबाट सुरु
काठमाडौँ । १९औँ एसियाली खेलकुद प्रतियोगिता आजबाट चीनको उत्तर दक्षिणी हाङ्चाओ सहरमा सुरु हुँदैछ । प्रतियोगिताको चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङ्चाओ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच उद्घाटन गर्नेछन् । उद्घाटन कार्यक्रममा...