विधेयक फिर्ता लिएर भए पनि शिक्षकको माग सम्बोधन गर्नुपर्छ : नेकपा एमाले
काठमाडौँ । नेकपा (एमाले)का तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने र संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति रहेका सांसदहरुले शिक्षामन्त्री अशोक राइसँग भेट गरी शिक्षा विधेयक फिर्ता लिन सुझाव दिएका छन्...