राप्रपा सरकारमा जाने कुरा हल्ला मात्रै हो : महामन्त्री राणा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवल शमशेर राणाले राणाले आफूहरू सरकारमा जाने कुरा हल्ला मात्रै रहेको दाबी गरेका छन् । राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘हामी सरकारमा...