आदेश दिनेलाई छाडेर टिप्पणी उठाउने कर्मचारीलाई हतकडी लाउन मिल्दैन : मन्त्री गुरुङ
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति तथा कानूनमन्त्री धनराज गुरुङले ललिता निवास प्रकरणमा निर्णयको आदेश दिनेहरूलाई छाडेर टिप्पणी उठाउनेहरूलाई हतकडी लगाएकोप्रति असन्तुष्टि जनाएका छन् । ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरू...