रामकुमारी झाँक्री र एमाले नेता भट्टराईबीच भेटवार्ता
काठमाडौँ । नेकपा एमालेका नेता खिमलाल भट्टराई र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच भेटवार्ता भएको छ। बिहीबार भट्टराई र झाँक्रीबीच भेटवार्ता भएको हो। नेकपा एसकी सचिव झाँक्रीसँगको भेटबारे जानकारी...