सर्वोच्चको न्यायाधीशमा विनोद शर्मा पौडेल सिफारिस
काठमाडौँ । विनोद शर्मा पौडेललाई न्यायाधीशमा सिफारिस गरिएको छ । न्यायपरिषदले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । गतवर्ष भदौमा पनि उनको नाम सिफारिस भएपनि संसदीय सुनुवाइ हुन नसकेका...