प्रधानमन्त्री र बालेनबीच छलफल, बालेनले उठाए दुई मुद्दा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । लामो समयदेखि संघीय सरकारसँग असन्तुष्ट रहँदै आएका मेयर ‘बालेन’ले सिंहदरवारमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग छलफल गरेका...